विचार/लेख
स्थानीय निर्वाचनको मूल्यांकन र निर्वाचित जनप्रतिनिधिको काम हेर्न नभ्याउँदै प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको माहोल शुरू भएको छ । राजनीतिमा चाख र चासो हुनेलाई यो रोचक हुनसक्छ । तर जति निर्वाचन र परिणाम...
पुरा पढ्नुहोससार्वजनिक पद धारण गरेका व्यक्तिले शक्तिको व्यापार गरेर आफ्नो निजी स्वार्थका लागि अधिकारको दुरुपयोग गर्दै आइरहेका छन् । सामाजिक मूल्य, मान्यता र नैतिक आचरण विपरीतको कार्य बढ्दै गएको विभिन्न तथ्याङ्कले देखाउँदै आएको छ ।...
पुरा पढ्नुहोससम्मानित संसदमा सुर्तीजन्य पदार्थ नियन्त्रण विषयमा दर्ता भएको संकल्प प्रस्तावमा छलफल होस् । क्यान्सर अर्थात् अर्बुद रोग भन्नासाथ सबैको शरीर सिरिङ हुन्छ । तै पनि नेपालमा दिनानुदिन नयाँ क्यान्सर बिरामी थपिरहेका छन् । अस्पतालमा क्यान्सरका...
पुरा पढ्नुहोसप्लेटोको आदर्श राज्य र माक्र्स, माओ तथा बीपीहरूले परिकल्पना गरेका विचारधारात्मक दृष्टिकोणको चीरहरण भएको छ। राजनीतिको सीधा सम्बन्ध राज्यसत्ता र सरकारका अंग÷निकायहरूको कार्य सञ्चालन गर्नुसँग रहन्छ । सामान्यतः राजनीतिलाई राज्यको मूलनीतिको रूपमा चित्रण गरिन्छ ।...
पुरा पढ्नुहोसनेपाल राष्ट्र बैंकले २०७९÷८० का लागि मौद्रिक नीति ल्याएको छ । मौद्रिक नीतिलाई केही कसिलो बनाउँदै ब्याज दर कोरिडरका दरहरू १.५ प्रतिशत बिन्दुले बढाइएको छ भने अनिवार्य नगद अनुपातलाई पनि एक प्रतिशत बिन्दुले बढाइएको...
पुरा पढ्नुहोसमुलुकमा सुशासन कायम गराउने कार्यलाई हरेक सरकारले आफ्नो मुख्य जिम्मेवारीका रूपमा लिएकोे हुन्छ । सुशासन सुदृढ हुन सकेको अवस्थामा मात्र सरकारले आफ्नो गन्तव्य हासिल गर्न सम्भव हुने हुन्छ । नारा र आवरणले मात्र सुशासन...
पुरा पढ्नुहोसइतिहासका विभिन्न कालखण्डका महत्वपूर्ण दस्तावेजहरू पोको पारेर पुरातत्व विभागमा राखिएका छन् । परराष्ट्र मन्त्रालयबाट २०७२ सालमा पुरातत्व पुगेका ती पोकाहरूमा वैदेशिक नीति, अन्तर्राष्ट्रिय सम्बन्ध, सन्धि–सम्झौताजस्ता उच्च महत्वका दस्तावेजहरू त्यहाँ राखिएका छन् । त्यसबाहेक अहिले...
पुरा पढ्नुहोससुशासन र पारदर्शितालाई जति प्रवद्र्धन गर्न सक्छौं, त्यति नै राज्यका निकाय र राजनीतिक दलप्रति नागरिकको भरोसा बढ्ने हो । दशकौं लामो नेपाली जनताको बलिदान र संघर्षको परिणामस्वरूप नेपालमा संघीयता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रसहितको समाजवाद...
पुरा पढ्नुहोसनेपाली समाज भर्खरै परम्परावादी निर्वाहमुखी अर्धसामन्ती कृषिप्रधान अर्थतन्त्रबाट रुऔद्योगिक पुँजीवादी अर्थतन्त्रको दिशामा पाइला टेक्दैछ । यो अवस्थालाई हेरेर सरकारले अर्थ राजनीतिक क्षेत्रमा देशलाई तीव्र औद्योगिकीकरण पुँजीवादको नीति अवलम्बन गर्दै देशलाई समाजवाद उन्मुख आधार निर्माण...
पुरा पढ्नुहोसवैदेशिक स्रोत नभइकन खुट्टै चाल्न सक्दैनौं भन्ने कुरा चाहिँ म मान्दिन। त्यो स्कुलको विद्यार्थी म होइन । विकास प्रक्रियाले आजसम्म किन गति लिन सकेन ? नेपालको सन्दर्भमा यो मूल मुद्दा हो । त्यसैले अब कसरी...
पुरा पढ्नुहोस